'ड्रागन बोट फेस्टिबल' मा चीनमा तीन दिनमा १० करोड ६० लाखले भ्रमण गरे

 असार १०, २०८० आइतबार २०:४०:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा तीन दिने ड्रागन बोट फेस्टिबल बिदामा १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।

यो सङ्ख्या गएकाे वर्षको यही अवधिको तुलनामा ३२ दशमलव ३ प्रतिशतले बढी रहेको त्यहाँकाे संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बिहीवारदेखि शनिवारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन (झन्डै ५.२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजस्व वृद्धि वार्षिकरूपमा ४४ दशमलव ५ प्रतिशतले बढेको पाइएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया