रुकुम पश्चिममा एक महिला घरभित्रै मृत फेला

 साउन २०, २०८० शनिबार १५:३४:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । मुसिकाेट नगरपालिका-१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी मृत फेला पर्नुभएकाे हाे । 

उहाँकाे केही दिन अगाडि नै ज्यान गएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । 

घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी)  नमराज भट्टराईले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया