नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

काठमाण्डौ - उज्यालो पर्व  तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइदिएर दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्ने परम्परा छ । 

आफ्ना दिदीबहिनी र दाजुभाइ नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले काठमाण्डौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने परम्परा छ । 

भाइटीकाको अवसरमा वर्षमा एक दिनमात्रै खुल्ने बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि टीका लगाउन आउने सर्वसाधारणको भीड लागेको छ । 

10-1794380594.jpg

3-1794380593.jpg

8-1794380594.jpg

7-1794380594.jpg

5-1794380593.jpg

12-1794380594.jpg

HB_KTM_RSS_25_Balgopaleswor_1000197250(2)-(1)-1794380578.jpg

2-1794380592.jpg

11-1794380594.jpg

6-1794380593.jpg

1-1794380592.jpg

4-1794380593.jpg

hB_KTM_RSS_25_1000197264(2)-1794380576.jpg

HB_KTM_RSS_25__1000197267(1)-(1)-1794380574.jpg

HB_KTM_RSS_25__1000197267(2)-(1)-1794380574.jpg

प्रकाशित मिति:
थप विशेष