माओवादी केन्द्र दाङका इञ्चार्ज गाैतमद्वारा राजीनामा

 बैशाख ५, २०७९ सोमबार १३:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - नेकपा माओवादी केन्द्र दाङका जिल्ला इञ्चार्ज जीवन गाैतमले पार्टीको साधारण सदस्यता नरहने गरी पदबाट राजीनामा दिनुभएको छ। 

२०७४ मा भएको पालिकाकाे चुनावमा घोराहीमा माओवादीबाट मेयरमा प्रतिस्पर्धा गर्नुभएका गौतमले आज पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएकाे घोषणा गर्नु भएकाे हाे।

पार्टीभित्र गैर कम्युनिस्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि आफूले राजीनामा दिनु परेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया