डाेटीकाे सायल गाउँपालिकामा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १७:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला बाेहरा ओली विजयी हुनुभएको छ ।

अध्यक्ष उम्मेदवार जोशीले तीन हजार दुई सय ४३ र उहाँका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार दुई सय ४० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार नौ सय ३७ र उहाँका प्रतिस्पर्धी एमालेका बिस्नादेवी सिंहले दुई हजार एक सय ५४ मत प्राप्त गर्नुभयो । ६ वटा वडामध्ये पाँच वटामा कांग्रेस र एउटामा एमालेले वडाध्यक्ष पदमा जित हात पारेका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया