गाेरखाकाे शहीद लखन गाउँपालिकामा माओवादी विजयी

 जेठ २, २०७९ सोमबार १८:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोरखाको शहीद लखन गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका रमेशबाबु थापामगर र उपाध्यक्षमा माओवादी केन्द्रकी इन्दिरा तिवारी विजयी हुनुभएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मगरले पाँच हजार चार सय ७४ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका नारायणप्रसाद लामिछानेले चार हजार चार सय ३२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी तिवारीले चार हजार नौ सय ९६ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसकी शर्मिला श्रेष्ठले चार हजार चार सय ३२ मत प्राप्त गर्नुभएको छ । नौ वटा वडामध्ये नेपाली कांग्रेसले चार, माओवादी केन्द्रले चार र एमालेले एउटा वडामा वडाध्यक्ष जितेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया