ललितपुरको कोन्ज्योस गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १८:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको कोन्ज्योस गाउँपालिकाको अध्यक्षमा एमालेका कृष्णमान् लामा र उपाध्यक्षमा कांग्रेसका राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ । अध्यक्षमा एमालेका लामाले तीन हजार एक सय चार मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गोपीलाल सिंतानले दुई हजार पाँच सय नौ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार घिमिरेले तीन हजार दुई सय २७ मत र उहाँका प्रतिस्पर्धी एमालेका रनिता तामाङले दुई हजार ४८ मत प्राप्त गर्नुभएको छ । पाँच वटा वडामध्ये दुईमा माओवादी, दुईमा कांग्रेस र एउटा वडामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया