रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १४:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादीले जित हासिल गरेकाे छ । पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर पुनमगर र उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्ती विजयी हुनुभएको हाे ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर पुनमगरले तीन हजार चार सय ३९ र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले एक हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार घर्तीले तीन हजार चार सय ९२ र उहाँका प्रतिस्पर्धी कांग्रेसका कोमबहादुर बुढाले एक हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ ।  सात वटा वडा मध्ये ६ वटामा माओवादी केन्द्र र एउटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया