बर्दियाको राजापुर नगरपालिका मेयरमा कांग्रेसलाई ४७ मतले हराउँदै माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १८:२४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बर्दियाको राजापुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

राजपुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारुले ९ हजार ८ सय सात मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय ६० मत ल्याउनुभयो ।

उपमेयरमा माओवादीकी मनकला कुमारी चौधरी १० हजार ८६ मत ल्याएर विजयी हुनुभयो भने प्रतिष्पर्धी कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया