गुल्मीमा चन्द्र भण्डारीलाई ४ सय ५० मतकाे अग्रता

 मंसिर ७, २०७९ बुधबार २१:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता कायमै राख्नुभएकाे छ । 

पछिल्लाे मत परिणामअनुसार भण्डारीले नेकपा एमालेका प्रदीप ज्ञवालीसँग ४ सय ५० मतकाे अन्तर बनाउनुभएकाे छ । भण्डारीले ४ हजार ८ सय ६८ मत प्राप्त गर्दा ज्ञवालीले ४ हजार ४ सय १८ मत ल्याउनुभएकाे छ । 

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया