इलाम-२ : सुवास नेम्वाङ कांग्रेसका खड्काभन्दा १६ मतले पछाडि

 मंसिर १०, २०७९ शनिबार १३:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम - इलाम-२ मा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा १६ मतले पछि पर्नु भएकाे छ । इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्न बाँकी रहँदा नेम्वाङ १६ मतले पछि पर्नुभएकाे हाे । 

नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम् खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गर्नुभएकाे छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया