बारा ४ को प्रदेश सभा (ख) मा लोसपाका जितेन्द्र सोनार विजयी

 मंसिर ७, २०७९ बुधबार १९:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारा क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) लोकतान्त्रिक समाजवादी (पार्टी लोसपा)का जितेन्द्र सोनल विजयी हुनुभएको छ ।

सोनलले जनता समाजवादी पार्टीका आत्माराम साहलाई ६ हजार २ सय ७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

सोनलले १३ हजार ५ सय ९६ मत ल्याउनुभयो । जसपाका साहले ८ हजार २ सय ६९ मत प्राप्त गर्नु भयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया