झापा ३ मा सिटौलाभन्दा लिङ्देन ३४ सयभन्दा धेरै मतले अगाडि

 मंसिर ८, २०७९ बिहिबार १४:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ ।

लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय ६१ मतान्तरले अघि हुनुहुन्छ । सिटौलाले ३२ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

 

सम्पादित : यसअघिको समाचारमा लिङ्देन पछाडि भनिएकोमा सच्चाइएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया