सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

 मंसिर ८, २०७९ बिहिबार १६:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङको अग्रता कायमै रहेको छ । २७ हजार ९७८ मतगणना हुँदा रास्वपाका तामाङको अग्रता कायमै भएको हो । उहाँले ५ हजार ४ सय ५४ मत प्राप्त भएको छ । 

यस्तै, एमालेको साथ पाएर जसपाबाट उम्मेदवारी दिनुभएका अशोक राईले ४ हजार ७ सय ५९ मतसहित तामाङलाई पछ्याइरहनुभएको छ ।  

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले ४ हजार ६०४ मत पाउनुभएको छ । 

यस्तै, एमालेबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज मेन्याङ्बोले ३ हजार ८ सय ९३ मत प्राप्त गर्दै चौथो स्थानमा हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया