मुगुमा कांग्रेसका ऐनबहादुर शाहीको जित निश्चित

 मंसिर १०, २०७९ शनिबार ११:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मुगु - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि भएको चुनाव अन्तर्गत प्रतिनिधि सभाका लागि मुगुमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ ।

मुगुमा कांग्रेसका ऐनबहादुर शाहीको जित निश्चित जस्तै भएको छ ।

उहाँले १२ हजार ८९३ मत प्राप्त गरी अगाडि हुनुहुन्छ । शाहीका प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले ९ हजार ८५४ मत ल्याएर पछ्याइरहनुभएको छ । शाही र कार्कीको मतान्तर ३ हजार ३९ छ ।

खसेको मतमध्ये गणना हुन २ हजार ६५७  मत मात्रै बाँकी छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया