समानुपातिकमा एमालेले २० लाख मत ल्यायाे

 मंसिर १०, २०७९ शनिबार १५:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४ सय २९ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार ५ सय ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५० र जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया