प्रधानमन्त्री कप महिला क्रिकेट : बाग्मती र एपीएफ तथा कर्णाली र मधेस प्रदेश खेल्दै

 माघ १, २०७९ आइतबार ८:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आजको पहिलो खेलमा बाग्मती प्रदेश र विभागीय टोली एपीएफ खेल्दैछन् ।

यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै आजको दोस्रो खेलमा दिउँसो १ बजे मधेस प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा सात वटा प्रदेश र एक विभागीय टोली गरी ८ टोली सहभागी छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया